Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पद्मा नर्सिङ होमका डाक्टर सहित पोखरामा थपिए २४ संक्रमित कहाँ कति ?

पद्मा नर्सिङ होमका डाक्टर सहित पोखरामा थपिए २४ संक्रमित कहाँ कति ?

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन २३, २०७७ शुक्रवार • १३:५६:४२ बजे
  • 3.5K
    SHARES
  • पद्मा नर्सिङ होमका डाक्टर सहित पोखरामा थपिए २४ संक्रमित कहाँ कति ?

    आश तमु पोखरा । शुक्रवार पोखरामा थप २४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य निर्देशानलय गण्डकी प्रदेशले विज्ञप्ती जारी गर्दै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४ हजार ५३३ पुगेको जानकारी दिएको हो ।

    images

    प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार शुक्रबार बिहान क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परीक्षणमा पोखरामा २४ र प्रदेश भरी ३५ जना नयाँ संक्रमित थपिएका छन।

    प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा। विनोदबिन्दु शर्माका अनुसार थपिएका नयाँ संक्रमितमा कास्कीका २४, तनहुँ ५, लमजुङ ३, नजलपरासी पूर्व २ र गोरखाका १ जना रहेका छन्।

    संक्रमितहरु पोखरा महानगरपालिका वडा न ५ का ३२ वर्षीय पुरुष ,८ की ५५ वर्षीय महिला ,९ की ४४ वर्षीय महिला ,२७ का ३६ वर्षीय पुरुष् ,वडा न २७ का २४ देखी ६० वर्षका ४ जना , वडा न ३०,३१ का एक एक जना र ३२ का २ जना क्रमश ३८,६०'३८ र १६ का पुरुष, रहेका छन ।

    गरी चरक अस्पतालमा ९ जना संक्रमित २५ देखी ८५ वर्षका रहेका छन भने गण्डकी मेडिकल कलेजमा ४२ र ८१ वर्षीय २ र कास्कीका संक्रमितमध्ये एक जना पद्मा नर्सिङ होमका डाक्टर रहेका छन् ।

    उनीहरु सबैलाई आइसोलेसन केन्द्रमा लैजाने तयारी भइरहेको निर्देशक शर्माले जानकारी दिए।

  • सम्बन्धित विषय:

  • # कोरोना
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology