Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अछाममा ४६ छाउगोठ भत्काइए

अछाममा ४६ छाउगोठ भत्काइए

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १६, २०८२ सोमवार • ०६:४९:३३ बजे
  • 1.5K
    SHARES
  • अछाममा ४६ छाउगोठ भत्काइए

    अछामका विभिन्न स्थानीय तहमा सोमबार ४६ वटा छाउगोठ भत्काइएको छ।

    images


    जिल्ला प्रहरी कार्यालय अछामका अनुसार पञ्चदेवल बिनायक नगरपालिका क्षेत्रमा ३२ वटा, बान्निगडी जयगढ गाउँपालिका क्षेत्रमा ८ वटा, तुर्माखाद गाउँपालिका क्षेत्रमा ३ वटा र मंगलसेन नगरपालिका क्षेत्रमा ३ वटा छाउगोठ भत्काइएका हुन्।


    प्रहरीले स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी, भद्र भलादमी र महिला समूहका प्रतिनिधिहरूको सहभागितामा छाउगोठ भत्काउने कार्य गरेको जनाएको छ।

  • सम्बन्धित विषय:

  • # ४६ छाउगोठ भत्काइए
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology