Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पोखरामा आन्दोलनकारीले जलाएको घरमा मृत भेटिएकी युवती दोलखाकी

पोखरामा आन्दोलनकारीले जलाएको घरमा मृत भेटिएकी युवती दोलखाकी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २६, २०८२ बिहिवार • ०६:१२:५५ बजे
  • 445
    SHARES
  • पोखरामा आन्दोलनकारीले जलाएको घरमा मृत भेटिएकी युवती दोलखाकी

    पोखरामा मृत फेला परेकी युवती दोलखाकी भएको पुष्टि भएको छ ।

    images

    दोलखाको वैतेश्वर गाउँपालिका-८ छेत्रपा फेदीकी स्वस्थानी खड्का रहेको उनका छिमेकी पुष्कर अधिकारीले बताए ।

    अधिकारीका अनुसार स्वस्थानी काठमाडौंमा काम गर्ने भए पनि कामको सिलसिलामा पोखरा पुगेकी थिइन ।

    उनको शव लिन भिनाजु र भाइ पोखरा गएका छन् । दोलखामा रहेका स्वस्थानीका बुबा आमा काठमाडौं जाँदै गरेको अधिकारीले जानकारी दिए ।

     

    स्वस्थानीको पोखरा लेकसाइड अंशुभरा स्क्वायरमा भएको आगलागीमा मृत्यु भएको थियो । खड्काको बुधबार जलेको अवस्थामा शव फेला परेको थियो ।

  • सम्बन्धित विषय:

  • # युवती दोलखाकी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology