Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना

नेपालमा कोरोना संक्रमितको संख्या १ लाख नाघ्यो, आज मात्रै २०५९ जना थपिए

नेपालमा कोरोना संक्रमितको संख्या १ लाख नाघ्यो, आज मात्रै २०५९ जना थपिए

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २३, २०७७ शुक्रवार • १९:४०:२२ बजे
  • 1.3K
    SHARES
  • नेपालमा कोरोना संक्रमितको संख्या १ लाख नाघ्यो, आज मात्रै २०५९ जना थपिए
    पछिल्लो २४ घन्टामा २ हजार ५९ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अहिलेसम्म नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख नाघेको छ ।
    मन्त्रालयका नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा २ हजार ५९ जनामा कोरोना भाइरसको संक्रमण भएको जानकारी दिए । देशभर संक्रमितको संख्या १ लाख ६ सय ७६ जना पुगेको छ । संक्रमितमध्ये ७३ हजार २३ जना निको भएर घर फर्किएका छन् भने ६ सय जनाको ज्यान गएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology