Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

यस वर्ष विजया दशमी २०८२ को टीका उत्तम साइत असोज १६ गते बिहान ११ : ५३ बजे

यस वर्ष विजया दशमी २०८२ को टीका उत्तम साइत असोज १६ गते बिहान ११ : ५३ बजे

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ३१, २०८२ मंगलवार • १३:०३:०० बजे
  • 1.5K
    SHARES
  • यस वर्ष विजया दशमी २०८२ को टीका उत्तम साइत असोज १६ गते बिहान ११ : ५३ बजे

     नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार, यस वर्षको विजया दशमी २०८२ को टीकाको उत्तम साइत असोज १६ गते बिहान ११ : ५३ बजे रहेको छ।

    images

    घटस्थापना असोज ६ गते बिहान ९ : १३ बजे हुनेछ। देवी विसर्जनको साइत विजया दशमीका दिन बिहान ९ : २३ बजे तोकिएको छ। टीका लगाउँदा पूर्वतर्फ फर्किनु उपयुक्त मानिएको छ।

     

    २०८२ सालको दशैं असोज ६ गतेदेखि सुरु हुँदैछ।

  • सम्बन्धित विषय:

  • # १६ गते बिहान ११ : ५३ बजे
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology