Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बेनि-जोमसोम सडकखण्ड अवरुद्ध

बेनि-जोमसोम सडकखण्ड अवरुद्ध

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २, २०८२ बिहिवार • ०६:११:४८ बजे
  • 766
    SHARES
  • बेनि-जोमसोम सडकखण्ड अवरुद्ध

    मुस्ताङस्थित बेनि-जोमसोम सडकखण्ड अवरुद्ध भएको छ । बिहीबार बिहान मुस्ताङको थासाङ गाउँपालिका- ४ काभ्रेभिर  स्थित बेनि-जोमसोम सडक खण्डमा सडकमाथिबाट पहिरो झरी पूर्ण रुपमा अवरुद्ध भएको छ ।

    images

    प्रहरीले सडक खुलाउन समन्वय गरिरहेको र सतर्कता अपनाउन आग्रह गरेको छ ।

  • सम्बन्धित विषय:

  • # सडकखण्ड अवरुद्ध
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology