Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेपाली क्रिकेट टोलीलाई प्रचण्डको बधाई

नेपाली क्रिकेट टोलीलाई प्रचण्डको बधाई

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १४, २०८२ मंगलवार • ०७:३०:२७ बजे
  • 724
    SHARES
  • नेपाली क्रिकेट टोलीलाई प्रचण्डको बधाई

    पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्रिदिवसीय सिरिजमा लगातार दुई खेल जित्दै सिरिज कब्जा गर्न सफल भएकोमा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिएका छन्।

    images

    दुई पटकको विश्वकप विजेता तथा टेस्ट मान्यता प्राप्त वेस्ट इन्डिज टिमसँगको त्रिदिवसीय सिरिजमा लगातार दुई खेल जित्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीले सिरिज कब्जा गर्न सफल भएकोमा बधाई दिएका हुन्।

    संकटको घडीमा आशा र उत्साह जगाउने ऐतिहासिक प्रदर्शनले नेपालको छवि र गौरवलाई नयाँ उचाइमा पुर्‍याएको प्रचण्डको विश्वास छ।

    आफू नेतृत्वको सरकारले राष्ट्रिय गौरवका आयोजनाका रूपमा अघि बढाएका रंगशालाहरूको पूर्वाधार निर्माण कार्यलाई अझ प्राथमिकताका साथ अघि बढाउन प्रचण्डले सरकारको ध्यानाकर्षण पनि गरे।

  • सम्बन्धित विषय:

  • # प्रचण्डको बधाई
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology