Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना

पछिल्लो २४ घन्टामा देशभर ५ हजार ८ जना कोरोना संक्रमित थपिए

पछिल्लो २४ घन्टामा देशभर ५ हजार ८ जना कोरोना संक्रमित थपिए

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २४, २०७७ शनिवार • १८:३७:१९ बजे
  • 1.2K
    SHARES
  • पछिल्लो २४ घन्टामा देशभर ५ हजार ८ जना कोरोना संक्रमित थपिए
    पछिल्लो २४ घन्टामा देशभर ५ हजार ८ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमितमध्ये अधिकांश काठमाडौं उपत्यकाका रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो अहिलेसम्मकै धेरै संक्रमण हो ।
    मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका ५ हजार ८ जनासहित देशभर संक्रमितको संख्या १ लाख ५ हजार ६ सय ८४ पुगेको जानकारी दिए ।
    संक्रमितमध्ये ७४ हजार २ सय ५२ जना निको भएर घर फर्किएका छन् भने जनाको कोरोना भाइरसको संक्रमणका कारण ६ सय १४ जनाको ज्यान गएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology