Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पोखरामा लगातार तेश्रो दिन गण्डकी मेडिकल कलेजमा उपचाररत कोरोना संक्रमित ८१ वर्षीय वृद्धको मृत्यु

पोखरामा लगातार तेश्रो दिन गण्डकी मेडिकल कलेजमा उपचाररत कोरोना संक्रमित ८१ वर्षीय वृद्धको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन २४, २०७७ शनिवार • १९:४८:३१ बजे
  • 2.3K
    SHARES
  • पोखरामा लगातार तेश्रो दिन गण्डकी मेडिकल कलेजमा उपचाररत कोरोना संक्रमित ८१ वर्षीय वृद्धको मृत्यु
    पोखरामा लगातार तेश्रो दिन आज अर्को एकजना कोरोना संक्रमणबाट मृत्यु भएको छ।

    गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार, हिजो मात्र कोरोना पुष्टि भएका स्याङजा स्थायी ठेगाना भई पोखराको गण्डकी मेडिकल कलेजमा उपचाररत ८१ वर्षीय वृद्धको गएराति ११ : ३० बजे मृत्यु भएको छ ।

    संक्रमित वृद्धमा मृगौला र मुटु सम्बन्धी समस्या रहेको थियो ।

  • सम्बन्धित विषय:

  • # कोरोना
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology