Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

गोरखामा मिनीट्रक दुर्घटना, एकजना गम्भीर घाइते

गोरखामा मिनीट्रक दुर्घटना, एकजना गम्भीर घाइते

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ९, २०८२ बुधवार • ०६:२१:११ बजे
  • 481
    SHARES
  • गोरखामा मिनीट्रक दुर्घटना, एकजना गम्भीर घाइते

    गोरखामा मिनीट्रक दुर्घटना हुँदा एकजना गम्भीर घाइते भएका छन् । मंगलबार राति ८:४० मा अबुवा सेरा सडक खण्डमा ग १ क  २५३७ नम्बरको पानी बोक्ने मिनी ट्रक दुर्घटना भएको हो ।

    images

    दुर्घटनामा सहिद लखन गाउँपालिका १ लुदिखोलाका २१ वर्षीय कुशल विक घाइते भएका गोरखा प्रहरीले जनाएको छ । उनको अवस्था गम्भीर छ । 

    उनलाई तत्कालै उद्धार गरी तनहुँको आँबुखैरेनी अस्पताल पठाइएको छ ।

  • सम्बन्धित विषय:

  • # मिनीट्रक दुर्घटना
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology