Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेपालबाट एक वर्षमै १५ लाख बढी नेपाली विदेशिए

नेपालबाट एक वर्षमै १५ लाख बढी नेपाली विदेशिए

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १७, २०८२ बिहिवार • ०५:०७:०३ बजे
  • 277
    SHARES
  • नेपालबाट एक वर्षमै १५ लाख बढी नेपाली विदेशिए

    नेपालबाट एक वर्षमै १५ लाख बढी नेपाली विदेशिएका छन् । सन् २०२५ मा १५ लाख २३ हजार नेपाली विदेशिएका हुन् ।

    images

    अध्यागमन विभागका प्रवक्ता एवं निर्देशक टीकाराम ढकालका अनुसार यसै अवधिमा १३ लाख १३ हजार १९१ जना नेपाली विभिन्न देशबाट स्वदेश भित्रिएका छन् ।


    नेपालीहरू अध्ययन र श्रमका साथ पर्यटन तथा व्यवसायका लागि पनि विदेश जाने गर्छन् । कोरोनाको समयमा विदेशिनेको संख्या कमी आए पनि त्यपछि पुन: बढिरहेको छ ।

    सन् २०१५ मा १० लाखभन्दा धेरै विदेशी पर्यटक पनि नेपाल भिएका छन् भने ९ लाख ८२ हजार ५६१ जना विदेशी नेपालबाट फर्केको तथ्यांक छ ।

  • सम्बन्धित विषय:

  • # नेपाली विदेशिए
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology