Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २२, २०८२ मंगलवार • ०८:३०:०८ बजे
  • 445
    SHARES
  • गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

    चितवनमा गैँडाको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ ।

    images

    सोमबार अपराह्न चितवनको भरतपुर महानगरपालिका-१२ स्थित रामबेल सामुदायिक वनको कालीमाटी घोल नजिक घाँसदाउरा काट्न गएका बेला सोही स्थानका ५६ वर्षीय बाबुकाजी क्षेत्रीलाई गैँडाले आक्रमण गरेको थियो ।

    जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार निजको घटनास्थलमै मृत्यु भएको हो ।

  • सम्बन्धित विषय:

  • # एक जनाको मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology