Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

नेपालमा ‘विदेशी हैकम’ भिडियोसहित)

नेपालमा ‘विदेशी हैकम’ भिडियोसहित)

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १६, २०७७ मंगलवार • १९:१६:३५ बजे
  • 2.3K
    SHARES
  • नेपालमा ‘विदेशी हैकम’ भिडियोसहित)

    भारतद्वारा अतिक्रमित भूमि, मिलेनियम च्यालेन्स कर्पोरेसन एमसीसी विवाद लगायत राष्ट्रियताको बिषयमा नेपालीलाई जागरण ल्याउने गित सार्वजनिक भएको छ ।
     युटुबमार्फत सार्वजनिक गरेकोे ‘विदेशीको हैकम’ मा नेपालको शब्दमा नारायण दंगालको संगित रहेको छ । ‘उठ जाग नेपाली जनता हो’ शब्दमा ममता खड्का र दामोदर न्यौपानेको स्वर दिएका छन् ।

    images

    गीतको म्युजिक भिडियोमा गायकद्धय खड्का र न्यौपानेसहित दीपक लामा, सम्राट घिमिरे, दिप शेर्पाली लगायतले अभिनय गरेका छन् । म्युजिक भिडियो दिप शेर्पालीले निर्देशन गरेका हुन् ।  ‘विदेशी हैकम सहनुहुँदैन, एकजुट भएर प्रतिकार गर्नुपर्छ भन्ने सन्देश गीतबाट दिइएको  छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology