Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

यात्रु तानातान गर्ने ४८ जना पक्राउ

यात्रु तानातान गर्ने ४८ जना पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र १९, २०८२ बिहिवार • ०६:२८:०८ बजे
  • 949
    SHARES
  • यात्रु तानातान गर्ने ४८ जना पक्राउ

    यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ परेका छन् । प्रहरी वृत्त कालीमाटी र मातहतले बल्खु क्षेत्रबाट १९ जना, कलंकीबाट २४ जना प्रहरी प्रभाग गोंगबुले नयाँ बसपार्कबाट ५ जनालाई पक्राउ गरेको हो ।

    images


    उपत्यकाका विभिन्न ठाउँहरुका बस टिकट काउन्टरमा काम थर्ने व्यक्तिहरुले बस तथा सुमो चढी उपत्यका बाहिर जान लागेका यात्रुलाई अनावश्यक रुपमा तानातान गरेको गुनासोपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुमाथि अभद्रको कसुरमा अनुसन्धान अघि बढाइने भएको छ ।

  • सम्बन्धित विषय:

  • # ४८ जना पक्राउ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology