Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

रुखबाट लडेर वृद्धको मृत्यु

रुखबाट लडेर वृद्धको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख १७, २०८३ बिहिवार • ०५:१९:५५ बजे
  • 574
    SHARES
  • रुखबाट लडेर वृद्धको मृत्यु

    जिल्लाको गौमुल गाउँपालिकामा सुन्तलाको रुखबाट खसेर एक जनाको मृत्यु भएको छ ।

    images

    जिल्ला समन्वय समितिका प्रमुख तुलसीराम रोकायाका अनुसार सोही गाउँपालिका–६ बसालाका ६८ वर्षीय दलबहादुर रोकायाको बुधबार मृत्यु भएको हो ।


    सुन्तलाका बोट काँटछाँट गर्ने क्रममा उनी रुखबाट खसेका हुन् । उनी जिल्लाका अग्रणी किसान रहेका थिए ।

  • सम्बन्धित विषय:

  • # लडेर वृद्धको मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology