म्युजिक भिडियो सहित सार्बजनिक गरिएको छ। नेपालीहरुको महान पर्ब बडा दशैको पुर्ब सन्ध्यामा बिदेशियका नेपालीहरुको नेपाली युवा युवतीहरुको कथा ब्यथालाई समेटेर तयारपारीएको उक्त गितको शब्द सृर्जना लामो समय द्खी गित सॅगितको क्षेत्रमा अहोरात्र संघर्षरत म्याग्देली सर्जक राम गगन ले गर्नु भएको हो ।
राम गगन र निरु श्रिष मगरको स्वर राम गगनको शब्द संगित मा तयार भएको उक्त लोकगितमा मोडेल सारीका के सी र राम गगनकोजिवन्त अभिनय रहेको छ।
बिदेशी भुमिमा नेपाली युवा युवतिहरुले भोगेको समस्या, पिडाहरुलाइ जस्ताको तस्तै संगितको माध्यमबाट कलात्मकरुपले देखाईएको छ।
गित लाई सर्जक राम गगनले आफ्नै अफिसियल युटुब च्यानल राम गगन युटुब च्यानल बाट सार्बजनिक गरिएको छ ।