Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

खोलाले बगाउँदा एक वृद्धको मृत्यु

खोलाले बगाउँदा एक वृद्धको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २१, २०८३ बिहिवार • ०६:३९:१० बजे
  • 313
    SHARES
  • खोलाले बगाउँदा एक वृद्धको मृत्यु

    रोल्पामा खोलाले बगाउँदा एक वृद्धको मृत्यु भएको छ ।

    images

    सुनछहरी गाउँपालिका १ फुलिबन नजिकै रहेको बाच्छे खोलाले बुधबार एक वृद्धलाई खोला तर्ने क्रममा बगाएको हो ।

     

    सामाजिक सुरक्षा (बृद्ध) भत्ता बुझेर गाउँपालिकाको केन्द्र पोबाङ्बाट फर्कदै गरेका सुनछहरी गाउँपालिका-१ घुसबाङका ७३ वर्षका मसान घर्तीमगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    त्यस्तै अर्का जोखै घर्ती मगर घाइते भएको र घाइते घर्तीलाई स्थानीय र प्रहरीले उद्धार गरि पचारका लागि सुलिचौर पठाइएको छ ।

  • सम्बन्धित विषय:

  • # एक वृद्धको मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology