Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २५, २०८३ सोमवार • ०५:३६:३४ बजे
  • 235
    SHARES
  • सुनको मूल्य घट्यो

    अघिल्लो दिन प्रतितोला ४ हजार ८ सय रुपैयाँ बढेको सुनको मूल्य सोमबार जम्मा २ सय रुपैयाँ घटेको छ ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख १ हजार ७ सय रुपैयाँ थियो ।

     

    विगत पाँच कारोबार दिनलाई हेर्दा सुनको मूल्य प्रतितोला १७ हजार ७ सय रुपैयाँ बढेको छ । गत मंगलबार सुनको भाउ प्रतितोला २ लाख ८३ हजार ८ सय रुपैयाँ थियो ।

    चाँदीको मूल्य भने आज तोलामा २५ रुपैयाँ बढेको छ । हिजो ४ हजार ६४५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ६७० रुपैयाँ कायम भएको छ ।

  • सम्बन्धित विषय:

  • # सुनको मूल्य घट्यो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology