Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना

पछिल्लो २४ घन्टामा देशभर २,६३८ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घन्टामा देशभर २,६३८ जनामा कोरोना संक्रमण

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २८, २०७७ बुधवार • १६:५०:३० बजे
  • 1.1K
    SHARES
  • पछिल्लो २४ घन्टामा देशभर २,६३८ जनामा कोरोना संक्रमण

    नेपालमा पछिल्लो २४ घन्टामा २ हजार ६ सय ३८ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    images

    नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न जिल्लामा २४ घन्टामा थपिएका २ हजार ६ सय ३८ जनासहित देशभर संक्रमितको संख्या १ लाख १७ हजार ९ सय ९६ पुगेको जानकारी दिए ।

    संक्रमितमध्ये ८० हजार ९ सय ५४ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट ६ सय ७५ जनाको ज्यान गएको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • # नेपाल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology