Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना

पोखरामा ८ सहित गण्डकी प्रदेशमा थप ५२ जना कोरोना संक्रमित थपिए

पोखरामा ८ सहित गण्डकी प्रदेशमा थप ५२ जना कोरोना संक्रमित थपिए

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २, २०७७ आइतवार • ११:१७:५२ बजे
  • 1.5K
    SHARES
  • पोखरामा ८ सहित गण्डकी प्रदेशमा थप ५२ जना कोरोना संक्रमित थपिए

    स्वास्थ्य निर्देशनालय गण्डकीले आज बिहान पोखरामा ८ सहित थप ५२ जनामा संक्रमण देखिएको पुष्टि गरेको हो ।

    images

    गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले उपलब्ध गराएको विवरण अनुसार तनहुँँमा १६ जना, गोरखाका ३ जना, स्याङजाका ५ जना, लमजुङका १ जना र नवलपुरका १९ जना गरि थप ५२ जनामा कोरोना पुष्टि भएको छ ।

    संक्रमण पुष्टि हुनेहरुमा पोखरा महानगरपालिका ९ का २ महिला, १० का १ पुरुष तथा २ महिला, १४ की १ महिला, १६ का १ पुरुष र २१ की १ महिला, तनहुँको शुक्लागण्डकीका ४ वटा वडाका ४ पुरुष तथा ३ महिला, ब्यास २ र ४ का ४ पुरुष तथा ४ महिला, भानुकी १ महिला रहेका छन् । यससगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार ६ सय ८५ पुगेको छ ।

     

    GN.png

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • # नेपाल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology