Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

प्रहरी हत्या प्रकरणमा शंकास्पद ११ जना पक्राउ

प्रहरी हत्या प्रकरणमा शंकास्पद ११ जना पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २, २०७७ आइतवार • १५:५२:४२ बजे
  • 1.5K
    SHARES
  • प्रहरी हत्या प्रकरणमा शंकास्पद ११ जना पक्राउ

     प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विकको हत्या प्रकरणमा प्रहरीले ११ जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ । पक्राउ परेकाहरुको नाम प्रहरीले सार्वजनिक गरेको छैन ।असई बिकको घाँटीमा धारिलो हतियार प्रयोग गरेर हत्या भएको पाईएको छ । राति गस्तीमा एक जना हवल्दार सहित गएका बेला उनको हत्या भएको देखिएको छ । वेपत्ता हवल्दार राम बहादुर साउदको अवस्था अझै पत्ता लाग्न सकेको छैन ।

    अहिले शसस्त्रको गोताखोर टोली नदीमा खोजीका लागि लागि परेको छ । अस्थायी प्रहरी विटका ईन्चार्ज रहेका विकले तस्करी विरुद्ध कडा कार्बाही गर्दै आएका थिए । 

    images

  • सम्बन्धित विषय:

  • # नेपाल
  • # मुख्य खबर​
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology