सामाजिक सञ्जालमा केहीदिनदेखि भारतीय मोटिभेसनल स्पिकर मानसी अग्रवालले ‘नेपाल घुम्नै नहुने ७ कारण’ भन्दै उनले नेपालको राम्रो पक्षको वर्णन गरेकी छन् ।
नेपालका बारेमा शीर्षक सुन्दा नेगेटिभ अर्थ लाग्ने उनको शैली धेरैलाई मन परेको छ । उनले सुरुवातमै ‘म आज नेपाल घुम्न आउनै नहुने ७ कारण यहाँहरुलाई बाँड्दै छु’ भनेर विषयबस्तु उठाएकी छन् ।
हेर्नुस् भिडियो