Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अत्यावश्यक परीक्षण गरी प्रधानमन्त्री ओली निवास फर्किए

अत्यावश्यक परीक्षण गरी प्रधानमन्त्री ओली निवास फर्किए

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १७, २०७७ बुधवार • १९:०६:०२ बजे
  • 1.9K
    SHARES
  • अत्यावश्यक परीक्षण गरी प्रधानमन्त्री ओली निवास फर्किए

     नियमित स्वास्थ्य परीक्षणका लागि गंगालाल अस्पताल पुगेका प्रधानमन्त्री केपी शर्मा ओली छाेटाे समयमै फर्किएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले मुटुको नियमित परीक्षणका क्रममा प्रधानमन्त्री ओली अस्पताल गएको र अत्यावश्यक परीक्षण गरी निवास फर्किएकाे जानकारी दिए ।

    images

  • सम्बन्धित विषय:

  • # नेपाल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology