Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कोरोना

पछिल्लो २४ घन्टामा ३ हजार ९३ जनामा कोरोना भाइरसको संक्रमण

पछिल्लो २४ घन्टामा ३ हजार ९३ जनामा कोरोना भाइरसको संक्रमण

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ४, २०७७ मंगलवार • १८:२२:४१ बजे
  • 1.2K
    SHARES
  • पछिल्लो २४ घन्टामा ३ हजार ९३ जनामा कोरोना भाइरसको संक्रमण
    पछिल्लो २४ घन्टामा ३ हजार ९३ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर संक्रमितको संख्या १ लाख ३९ हजार १ सय २९ पुगेको जनाएको छ ।

    मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा ३ हजार ९३ जनामा कोरोना संक्रमण भएको जानकारी दिए । मन्त्रालयका अनुसार संक्रमितमध्ये २ हजार १ सय ८ जना कोरोना मुक्त भएका छन् भने ७ सय ६५ जनाको कोरोना संक्रमणले ज्यान गएको छ ।

    images

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • # समाज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology