Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा ८ जनाको मृत्यु

कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा ८ जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ४, २०७७ मंगलवार • १८:२३:५९ बजे
  • 1.5K
    SHARES
  • कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा ८ जनाको मृत्यु

    कोरोना भाइरसको संक्रमणदर बढेसँगै मृत्यु हुनेको संख्या पनि बढेको छ । पछिल्लो २४ घन्टामा ८ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । देशभर कोरोना संक्रमणबाट ७ सय ६५ जनाको मृत्यु भएको छ ।

    images

    मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा ३ हजार ९३ जनामा कोरोना संक्रमण भएको जानकारी दिए । मन्त्रालयका अनुसार संक्रमितमध्ये २ हजार १ सय ८ जना कोरोना मुक्त भएका छन् ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • # स्वास्थ्य
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology