Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना

कोरोना संक्रमितको संख्या अहिलेसम्मकै धेरै : पछिल्लो २४ घन्टामा ५,७४३ जनामा संक्रमण

कोरोना संक्रमितको संख्या अहिलेसम्मकै धेरै : पछिल्लो २४ घन्टामा ५,७४३ जनामा संक्रमण

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ५, २०७७ बुधवार • १७:४९:०९ बजे
  • 1.2K
    SHARES
  • कोरोना संक्रमितको संख्या अहिलेसम्मकै धेरै : पछिल्लो २४ घन्टामा ५,७४३ जनामा संक्रमण

     पछिल्लो २४ घन्टामा देशभर ५ हजार ७ सय ४३ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या जनसंख्या मन्त्रालयले जनाएको छ ।

    images

    नेपालमा कोरोना संक्रमितको संख्या अहिलेसम्मकै धेरै संक्रमित फेला परेका छन् । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न जिल्लामा पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा ५ हजार ७ सय ४३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको जानकारी दिए ।

    देशभर संक्रमितको संख्या १ लाख ४४ हजार ८ सय ७२ पुगेको छ । संक्रमितमध्ये ९९ हजार ६ सय ५ जना निको भएर सामान्य जीवनमा फर्किएका छन् भने ७ सय ९१ जनाको कोरोनाबाट ज्यान गएको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • # स्वास्थ्य
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology