Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना

एन्फा अध्यक्ष शेर्पालाई कोरोना संक्रमण

एन्फा अध्यक्ष शेर्पालाई कोरोना संक्रमण

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ६, २०७७ बिहिवार • १९:५५:०१ बजे
  • 2.0K
    SHARES
  • एन्फा अध्यक्ष शेर्पालाई कोरोना संक्रमण

    अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पालाई कोरोना संक्रमण भएको छ । बिहीबार उनले आफूलाई कोरोना पोजेटिभ देखिएको जानकारी दिए ।

    images

    सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘आजको पीसीआर रिपोर्ट पोजेटिभ देखिएकोले बिगत केही दिनबाट मेरो सम्पर्कमा आउनु भएका सबैमा सचेत रहन आग्रह गर्दछु ।’

    आज नै राष्ट्रिय खेलकुद परिषद (राखेप) का पूर्व उपाध्यक्ष पिताम्बर तिम्सिनालाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

  • सम्बन्धित विषय:

  • # समाज
  • # खेलकुद
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology