Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कोरोना

कोरोना संक्रमणबाट पाँच महिने शिशुको मृत्यु

कोरोना संक्रमणबाट पाँच महिने शिशुको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ८, २०७७ शनिवार • ११:४०:४८ बजे
  • 1.4K
    SHARES
  • कोरोना संक्रमणबाट पाँच महिने शिशुको मृत्यु

     बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना संक्रमित ५ महिने शिशुको हिजो बेलुकी मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि हिजो शिशुलाई अस्पताल भर्ना गरिएको थियो ।

    images

    प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठले मोरङको सुन्दरहरैंचाकी संक्रमित बालिकाको हिजो बेलुकी ८ बजे मृत्यु भएको जानकारी दिएका छन् । उनका अनुसार ती बालिकामा मस्तिष्कसम्बन्धी समस्या भएको थियो ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology