Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अब कोरोनाको दैनिक प्रेस ब्रिफिङ नहुने

अब कोरोनाको दैनिक प्रेस ब्रिफिङ नहुने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १२, २०७७ बुधवार • १८:१३:१० बजे
  • 1.9K
    SHARES
  • अब कोरोनाको दैनिक प्रेस ब्रिफिङ नहुने

    कोरोना भाइरसको संक्रमणका बारेमा जानकारी दिने नियमित प्रेस ब्रिफिङ अब दैनिक नहुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय अनुसार अब आइतबार र बुधबार दिउँसो ४:१५ बजेमात्रै प्रेस ब्रिफिङ राखिएको छ ।

    images

    मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले अब हप्ताको दुई दिनबाहेक अन्य दिन प्रेस ब्रिफिङ नहुने जानकारी दिए । उनका अनुसार दैनिक नेसनल अपडेट अब नगरेर आइतबार र बुधबारमात्रै गरिने जानकारी दिए ।

    २४ घन्टाको अपडेटलाई भने दैनिक ४:३० बजे वेभसाइट, फेसबुक, भाइबर र मोबाइल एप्समार्फत जानकारी गराउने गौतमको भनाइ छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • # समाज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology