Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पत्रकार गोपाल सिवाको कोरोना संक्रमण बाट मृत्यु

पत्रकार गोपाल सिवाको कोरोना संक्रमण बाट मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १३, २०७७ बिहिवार • ११:१७:५७ बजे
  • 2.3K
    SHARES
  • पत्रकार गोपाल सिवाको कोरोना संक्रमण बाट मृत्यु
    पत्रकार गोपाल सिवाको कोरोना संक्रमणका कारण गत सोमबार बेलुका ११ बजे निधन भएको छ । उहाँको पारिवारिक स्रोतका अनुसार उहाँको कार्तिक १० गते टिकाको दिन बेलुका ११ बजे निधन भएको हो ।            
    केही दिन पहिला उहाँकी घर्मपत्नी र उहाँलाई कोरोना संक्रमण पुष्टि भएको थियो । आफू र आफ्नो धर्मपत्नी कोरोना संक्रमित भएको सिवाले आफ्नो फेसबुकमा जानकारी गराउदै पछिल्लो समय आफुहरु संग नजिक रहेकाहरुलाइ साबधानी अपनाउन समेत अनुरोध गरेका थिए ।
    सिवा लामो समय देखि संचार क्षेत्रमा कृयाशिल रहदै हाम्रो संचार डट्कमको स्थापना कालदेखि नै प्रमुख भुमिकामा रहदै अनवरत योगदान गर्दै आएका थिए भने दलित हक , अधिकारको लागि शसक्त कलम चलाउने ब्यक्ती हुन ।  प्रवासमा रहदा देखि नै  दलित समुदायको हक , हित र जातीय बिभेदको विरुद्ध पत्रकारिता गरि रहेका सिवाको निधनले दलित समुदायमा एउटा दरिलो खम्बा ढलेको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology