दाङमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट एक वृद्धको मृत्यु भएको छ ।
घोराही उपमहानगरपालिका(४ का ७० वर्षीय पुरुषको बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको हो । मृतकलाई १२ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो ।