Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना

कोरोना भाइरसको संक्रमणबाट ९ वर्षीया बालिकाको मृत्यु

कोरोना भाइरसको संक्रमणबाट ९ वर्षीया बालिकाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १९, २०७७ बुधवार • १३:३४:५० बजे
  • 1.4K
    SHARES
  • कोरोना भाइरसको संक्रमणबाट ९ वर्षीया बालिकाको मृत्यु

    कोरोना भाइरसको संक्रमणबाट ९ वर्षीया बालिकाको मृत्यु भएको छ । सुनसरी इटहरी-६, की बालिकाको बिहान बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको हो ।

    images

    प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठले कात्तिक १७ गते कोरोना पुष्टि भएपछि ती बालिकाको १८ गतेदेखि अस्पताल भर्ना गरेर उपचार थालिएको थियो । तर, आज बिहान ३ः२५ बजे बालिकाको मृत्यु भएको श्रेष्ठले जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology