Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पछिल्लो २४ घन्टामा २८१७ जनामा कोरोना संक्रमण : २८१२ जना कोरोना मुक्त

पछिल्लो २४ घन्टामा २८१७ जनामा कोरोना संक्रमण : २८१२ जना कोरोना मुक्त

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २३, २०७७ आइतवार • १८:२७:५५ बजे
  • 1.3K
    SHARES
  • पछिल्लो २४ घन्टामा २८१७ जनामा कोरोना संक्रमण : २८१२ जना कोरोना मुक्त

    पछिल्लो २४ घन्टामा २ हजार ८ सय १७ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २४ घन्टामा २ हजार ८ सय १२ जना कोरोना मुक्त भएका छन् ।

    images

    मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका २ हजार ८ सय १८ जनासहित देशभर संक्रमितको संख्या १ लाख ९४ हजार ४ सय ५३ पुगेको छ । संक्रमितमध्ये १ लाख ५७ हजार ९ सय २६ जना कोरोना मुक्त भएका छन् ।

    कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा २१ जनाको मृत्यु भएको छ । देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार १ सय ८ पुगेको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology