Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेपालमा आज २५ सय ७१ जना कोरोना संक्रमित थपिए,१८ जनाको मृत्यु

नेपालमा आज २५ सय ७१ जना कोरोना संक्रमित थपिए,१८ जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २४, २०७७ सोमवार • १७:१४:०८ बजे
  • 1.5K
    SHARES
  • नेपालमा आज २५ सय ७१ जना कोरोना संक्रमित थपिए,१८ जनाको मृत्यु

    नेपालमा आज २५ सय ७१ जना कोरोना संक्रमित थपिएका छन् ।  स्वास्थ्य मन्त्रालयका अनुसार यो सगैँ संक्रमितको कुल संख्या १ लाख ९७ हजार २४ पुगेको छ ।

     पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १ हजार ७ सय ९८ जना डिस्चार्ज भएका छन् ।  नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ५९ हजार ७ सय २४ जना पुगेको छ ।

    images

     थप १८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।  कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ सय २६ पुगेको छ । सक्रिय संक्रमितको संख्या आइसोलेसनमा रहने कोरोना संक्रमित ३६ हजार १ सय ७४ जना रहेका छन ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology