Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

मेस्सीले बार्सिलोना क्लब छाड्ने

मेस्सीले बार्सिलोना क्लब छाड्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १९, २०७७ शुक्रवार • १८:२८:४० बजे
  • 2.7K
    SHARES
  • मेस्सीले बार्सिलोना क्लब छाड्ने

    लियोनल मेस्सीले बार्सिलोना छाड्न लागेको कुरा पुनः एकचोटी चर्चामा आएको छ। विभिन्न सञ्चारमाध्यमका अनुसार आगामी सिजनको अन्त्यमा बार्सिलोनासँगको अहिलेको सम्झौता सकिएसँगै मेस्सीले आगामी सम्झौता नथप्ने भएका हुन।

    images

    मेस्सीको सम्झौतालाई लिएर अहिले उनको बुबा(मेस्सीका एजेन्टसमेत) र बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमुबीच कुराकानी चलिरहेको खबरहरु सार्वजनिक भएका छन।

    बार्सिलोनाबाट आफ्ना व्यक्तिगत कुराहरु बाहिरिएको, पदाधिकारीहरुसँगको व्यवहार तथा ड्रेसिङ रुमको खराब माहौलका कारण मेस्सीले क्लब छाड्ने मनस्थिति बनाएको आकँलनहरु गरिएको छ। जब क्लब र उनका सहकर्मीले खराब प्रदर्शन गर्छन त्यसबेला आफूलाई दोष लगाइने अनुभव मेस्सीको छ।

  • सम्बन्धित विषय:

  • # खेलकुद
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology