Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अश्लील तस्बिर पठाउने एक युवक काठमाडौंबाट पक्राउ

अश्लील तस्बिर पठाउने एक युवक काठमाडौंबाट पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २७, २०७७ बिहिवार • १७:२०:१६ बजे
  • 1.8K
    SHARES
  • अश्लील तस्बिर पठाउने एक युवक काठमाडौंबाट पक्राउ

    फेसबुकमा नक्कली आइडी बनाएर अश्लील सन्देश र तस्वीर पठाएको आरोपमा एक जना काठमाडौं महानगरपालिका–२७ बाट पक्राउ परेका छन् ।

    images

    फेसबुकमा नक्कली आइडी बनाएर बालिकाहरुलाई अश्लील सन्देश र तस्वीर पठाएको आरोप सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी–४ का २० वर्षीय अखिल नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

    बिहीबार नियन्त्रणमा लिएको अखिलमाथि विद्युतीय कारोबार ऐन २०६३ अनुसार अनुसन्धान सुरु गरिएको छ ।

  • सम्बन्धित विषय:

  • # समाज
  • # मुख्य खबर​
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology