Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पछिल्लो २४ घन्टामा १९४६ जनामा कोरोना संक्रमण : २५०३ जना कोरोना मुक्त

पछिल्लो २४ घन्टामा १९४६ जनामा कोरोना संक्रमण : २५०३ जना कोरोना मुक्त

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २९, २०७७ शनिवार • १८:३२:५३ बजे
  • 814
    SHARES
  • पछिल्लो २४ घन्टामा १९४६ जनामा कोरोना संक्रमण : २५०३ जना कोरोना मुक्त

    पछिल्लो २४ घन्टामा १ हजार ९ सय ४६ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २ हजार ५ सय ३ जना कोरोना मुक्त भएका छन् ।

    images

    मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका १ हजार ९ सय ४६ जनासहित देशभर संक्रमितको संख्या २ लाख ८ हजार २ सय ९९ जना पुगेको छ । संक्रमितमध्ये १ लाख ७० हजार ६ सय ३२ जना कोरोना मुक्त भएका छन् ।

    पछिल्लो २४ घन्टामा नेपालमा कोरोना संक्रमण १३ जनाको मृत्यु भएको छ । अहिलेसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार २ सय १५ पुगेको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology