Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पछिल्लो २४ घन्टामा ५०२ जनामा कोरोना संक्रमण : १७ जनाको कोरोनाबाट मृत्यु

पछिल्लो २४ घन्टामा ५०२ जनामा कोरोना संक्रमण : १७ जनाको कोरोनाबाट मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २, २०७७ मंगलवार • १८:०४:०३ बजे
  • 826
    SHARES
  • पछिल्लो २४ घन्टामा ५०२ जनामा कोरोना संक्रमण : १७ जनाको कोरोनाबाट मृत्यु

    पछिल्लो २४ घन्टामा ५ सय २ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २ हजार ८ सय ७८ जना कोरोना मुक्त भएका छन् । तिहार पर्वका कारण परीक्षण कम भएपछि संख्या ह्वात्तै घटेको हो ।

    images

    मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका ५ सय २ जनासहित देशभर संक्रमितको संख्या २ लाख ११ हजार ४ सय ७५ जना पुगेको छ । संक्रमितमध्ये १ लाख ७९ हजार २ सय ४२ जना कोरोना मुक्त भएका छन् ।

    पछिल्लो २४ घन्टामा नेपालमा कोरोना संक्रमण १७ जनाको मृत्यु भएको छ । अहिलेसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार २ सय ४७ पुगेको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology