Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

दोस्रो मैत्रीपूर्ण खेलमा बंगलादेश बिरुद्ध नेपालले आज उत्कृष्ट प्रदर्शन

दोस्रो मैत्रीपूर्ण खेलमा बंगलादेश बिरुद्ध नेपालले आज उत्कृष्ट प्रदर्शन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २, २०७७ मंगलवार • २१:२६:४८ बजे
  • 2.2K
    SHARES
  • दोस्रो मैत्रीपूर्ण खेलमा बंगलादेश बिरुद्ध नेपालले आज उत्कृष्ट प्रदर्शन
    कोरोना आदि कारणले लामो समय अभ्यास र खेल्न नपाएको नेपाली राष्ट्रिय फुटबल टोलीले दोस्रो मैत्रीपूर्ण खेलमा बंगलादेश बिरुद्ध आज उत्कृष्ट खेल पस्किएको छ । आज डिफेन्स संगठित रहेको थियो भने मिडफिल्ड र स्ट्राईक पनि राम्रो थियो ।

    त्यसका बाबजुद खेलको ८९ औं मिनेटमा नेपालका लागि नवयुग श्रेष्ठले प्रहार गरेको बल बारमा लागेर फर्कदा नेपाल जीतबाट बिमुख बन्यो ।


    यस अघि पहिलो खेलमा कार्तिक २९ गते बंगलादेशले नेपाललाई दुई शुन्यले पराजीत गरेको थियो ।
    आसन्न सन् २०२२ को विश्वकप छनौट र एशियाली कप छनौटको तयारी स्वरुप नेपालले बंगलादेशको भ्रमण गरेको हो ।

  • सम्बन्धित विषय:

  • # खेलकुद
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology