Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पछिल्लो २४ घण्टामा १७ जनाको मृत्यु हुँदा २१०३ जनामा नयाँ संक्रमण

पछिल्लो २४ घण्टामा १७ जनाको मृत्यु हुँदा २१०३ जनामा नयाँ संक्रमण

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ४, २०७७ बिहिवार • १९:३९:३८ बजे
  • 784
    SHARES
  • पछिल्लो २४ घण्टामा १७ जनाको मृत्यु हुँदा २१०३ जनामा नयाँ संक्रमण

    पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार देशभर १७ जना मृतक थपिएसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार २ सय ७६ जना पुगेको छ ।

    images

    पछिल्लो २४ घण्टामा देशभर थप २ हजार १ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयकाअनुसार देशभर थपिएका २ हजार १ सय ३ जनासँगै कुल कोरोना संक्रमितको संख्या २ लाख १५ हजार २० जना पुगेको छ ।

    यस्तै पछिल्लो २४ घण्टामा २ हजार ८ सय ५८ जनाले कोरोना जितेका छन् । देशभर कुल १ लाख ८५ हजार ६ सय ३८ जनाले कोरोना जितेका मन्त्रालयले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology