Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

वरिष्ठ चिकित्सक डा.ध्रुव शर्मा मुडभरी कोरोना संक्रमणबाट मृत्यु

वरिष्ठ चिकित्सक डा.ध्रुव शर्मा मुडभरी कोरोना संक्रमणबाट मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ६, २०७७ शनिवार • १९:४६:५५ बजे
  • 1.9K
    SHARES
  • वरिष्ठ चिकित्सक डा.ध्रुव शर्मा मुडभरी कोरोना संक्रमणबाट  मृत्यु

    कोरोना भाइरसको संक्रमणबाट वरिष्ठ चिकित्सक डा.ध्रुव शर्मा मुडभरीको मृत्यु भएको छ । काठमाडौंको ओम अस्पतालमा उपचारका क्रममा वरिष्ठ चिकित्सक शर्माको मृत्यु भएको अस्पतालले जनाएको छ ।

    images

    लामो समयदेखि ओम अस्पतालमा कार्यरत शर्मालाई केहीदिनअघि कोरोना संक्रमण भएको थियो । संक्रमणपछि ओम अस्पतालमा उपचारका क्रममा आज डा.शर्माको मृत्यु भएको थियो । ओम अस्पतालका सञ्चालकसमेत रहेका डा. शर्मा नेपालका वरिष्ठ सर्जन थिए ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology