Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पछिल्लो २४ घन्टामा १७९० जनामा कोरोना संक्रमण : २४ जनाको मृत्यु

पछिल्लो २४ घन्टामा १७९० जनामा कोरोना संक्रमण : २४ जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ९, २०७७ मंगलवार • १९:४८:२४ बजे
  • 1.1K
    SHARES
  • पछिल्लो २४ घन्टामा १७९० जनामा कोरोना संक्रमण : २४ जनाको मृत्यु

     स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय ९० जनामा कोरोना संक्रमण भएको छ ।

    images

    पछिल्लो २४ घन्टामा जना २ हजार ७ सय ९१ जना कोरोना मुक्त भएका छन् । संक्रमितको संख्या २ लाख २४ हजार ७८ पुगेको छ । जसमध्ये २ लाख ४ हजार ८ सय ५८ जना संक्रमणमुक्त भएका छन् ।

    यस्तै कोरोना संक्रमणबाट देशभर थप २४ जनाको ज्यान गएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ३ सय ६१ जना पुगेको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology