Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

संचारकर्मि अमित बिश्वकर्माको लोक दोहोरि गीत हेर्छु डाँडै बाट म्युजिक भिडियो सार्बजनिक

संचारकर्मि अमित बिश्वकर्माको लोक दोहोरि गीत हेर्छु डाँडै बाट म्युजिक भिडियो सार्बजनिक

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ९, २०७७ मंगलवार • २०:११:२७ बजे
  • 2.3K
    SHARES
  • संचारकर्मि अमित बिश्वकर्माको लोक दोहोरि गीत हेर्छु डाँडै बाट म्युजिक भिडियो सार्बजनिक
    लोक गायक एबं संचारकर्मि अमित बिश्वकर्माको लोक दोहोरि गीत हेर्छु डाँडै बाट को म्युजिक भिडियो सार्बजनिक भएको छ । गायक बिश्वकर्मा र चर्चित लोक दोहोरि गायिका टिका पुनको स्वरमा रहेको गीतको शब्द मौसम केसिले लेख्नु भएको हो । गायक

    बिश्वकर्माकै लय सृजनामा रहेको गीतको भिडियोमा कलाकार सानु, रिया रोकामगर र प्रबिणको अभिनय रहेको छ । 
    म्याग्दिका चर्चित डान्सर, कोरियोग्राफर राजकुमार परियारको निर्देशन रहेको सो भिडियोमा कलाकार सन्तोष परियारको सह निर्देशन रहेको छ । 

    किरण फोटोग्राफिका संचालक किरण कार्किको छायाँकन तथा सम्पादनमा तयार भएको उक्त गीतको भिडियो गायक बिश्वकर्माको आफ्नै युटुव च्यानल Amit Bishwokarma बाट सार्बजनिक भएको छ । 

    गायक बिश्ककर्माको यस अघि ठाउँ छ मनै खानि, डाँडा पारि मायाको गाउँ छ, पुग्नै पर्ने ठाउँ, बैँश छदा भएन पैसानि लगाएत दर्जनौ गीतहरु प्रस्तुत भैसकेका छन ।

  • सम्बन्धित विषय:

  • # मनाेरञ्जन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology