Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

चर्चित फुटबल खेलाडी म्याराडोनाको हृदयघातका कारण मृत्यु

चर्चित फुटबल खेलाडी म्याराडोनाको हृदयघातका कारण मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ११, २०७७ बिहिवार • ०९:०२:०० बजे
  • 1.9K
    SHARES
  • चर्चित फुटबल खेलाडी म्याराडोनाको हृदयघातका कारण मृत्यु

    एजेन्सी । विश्व फुटबल इतिहासका सबैभन्दा चर्चित फुटबलका खेलाडी डिएगो म्याराडोनाको हृदयघातका कारण बुधवार राति मृत्यु भएको छ ।

    images

    ६० वर्षीय खेलाडी म्याराडाेनाकाे दुई साताअघि साता मात्र अर्जेन्टिनाको राजधानी ब्युनर्स आयर्समा मंगलबार मस्तिष्कको सफल शल्यक्रिया गरिएको थियो ।

    अर्जेन्टिनालाई १९८६ फुटबल वल्र्ड कप जिताउने उनले महत्वपूर्ण भूमिका खेलेका थिए । म्याराडोना सन् १९७६ मा फुटबल खेलमा प्रवेश गरेका थिए । त्यसको दश वर्षमा कप्तान बनेका म्यारोडोना अर्जेन्टिनाले सन् १९८६ को वर्ल्ड कप जितेका थिए । यस समयमा उनले खेलको इतिहासमा दुई अविस्मरणीय गोल गरेका थिए ।

  • सम्बन्धित विषय:

  • # खेलकुद
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology