Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कोरोना संक्रमणका कारण बुटवलमा एक बृद्धाको मृत्यु

कोरोना संक्रमणका कारण बुटवलमा एक बृद्धाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ११, २०७७ बिहिवार • ०९:२०:३८ बजे
  • 778
    SHARES
  • कोरोना संक्रमणका कारण बुटवलमा एक बृद्धाको मृत्यु

    रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा आज बिहान थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका ९ की ८५ वर्षीया महिला रहेको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए ।

    images

    गौतमका अनुसार गत कात्तिक १४ गते संक्रमण पुष्टि भएकी ती महिलालाई २८ गते अस्पताल भर्ना गरिएको थियो । उपचारको क्रममा उनको आज बिहान २ बजेर ४३ मिनेटमा मृत्यु भएको हो । मृतकमा मधुमेह र निमोनियाको समस्या रहेको डा.गौतमले जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology