Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पछिल्लो २४ घण्टामा १ हजार ६ सय १४ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा १ हजार ६ सय १४ जनामा कोरोना संक्रमण पुष्टि

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ११, २०७७ बिहिवार • १९:०१:४२ बजे
  • 1.0K
    SHARES
  • पछिल्लो २४ घण्टामा १ हजार ६ सय १४ जनामा कोरोना संक्रमण पुष्टि

     स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ६ सय १४ जना संक्रमित भेटिएका हुन् ।

    images

    थपिएका १ हजार ६ सय १४ जनासहित देशभर कोरोना संक्रमित हुनेको संख्या २ लाख २७ हजार ६ सय ४० पुगेको छ । जसमध्ये २ लाख ९ हजार ४ सय ३५ जना संक्रमणमुक्त भएका छन् । अहिले देशभर १६ हजार ७ सय ९३ जना सक्रिय संक्रमित रहेका छन् ।

    पछिल्लो २४ घण्टामा देशभर थप २३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । थपिएका २३ जनासँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ४ सय १२ पुगेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology