Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना पुष्टि

नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना पुष्टि

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

मंसिर १३, २०७७ शनिवार • १५:१०:२१ बजे
  • 1.3K
    SHARES
  • नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना पुष्टि
    पोखरा – नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना पुष्टि भएको छ ।

    शनिबार बिहान सामाजिक संजाल मार्फत लामिछानेले आफु कोरोना संक्रमित बनेको जानकारी दिएका छन् । बुधबारदेखि शरीरको केही भाग दुखिरहेको र कोरोना परीक्षण गर्दा नतीजा पोजेटिभ आएको उनले बताएका छन्  ।

    उनले लेखेका छन् – “तपाइँहरुको प्राथनमा मलाई सम्झिनुहोला । म छिट्टै कोरोना जितेर मैदानमा फर्किनेछु ।” साथै उनले आफु होम आइसोलेसनमा बस्ने पनि जानकारी दिएका छन् ।
    samdeep.jpg

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology