Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पछिल्लो २४ घन्टामा १३८० जनामा कोरोना संक्रमण : कोरोनाबाट १९ जनाको मृत्यु

पछिल्लो २४ घन्टामा १३८० जनामा कोरोना संक्रमण : कोरोनाबाट १९ जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १३, २०७७ शनिवार • १७:५१:१२ बजे
  • 1.2K
    SHARES
  • पछिल्लो २४ घन्टामा १३८० जनामा कोरोना संक्रमण : कोरोनाबाट १९ जनाको मृत्यु

    पछिल्लो २४ घन्टामा १ हजार ३ सय ८० जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा १ हजार ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको र थप १९ जनाको मृत्यु भएको जनाएको छ । पछिल्लो २४ घन्टामा ५ सय १५ जना कोरोना मुक्त भएका छन् ।

    images

    नेपालमा अहिलेसम्म २ लाख ३० हजार ७ सय २३ जनामा संक्रमण पुष्टि भइसकेको छ भने २ लाख ११ हजार १ सय ८६ जनालाई कोरोना संक्रमण निको भइसकेको छ। कोरोनाबाट १ हजार ४ सय ५४ जनाले ज्यान गुमाएका छन्।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology