Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

आज १२ सय ५५ जनामा कोरोना संक्रमण: १४ सय ४ डिस्चार्ज

आज १२ सय ५५ जनामा कोरोना संक्रमण: १४ सय ४ डिस्चार्ज

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १४, २०७७ आइतवार • १९:४१:०२ बजे
  • 931
    SHARES
  • आज १२ सय ५५ जनामा कोरोना संक्रमण: १४ सय ४ डिस्चार्ज

    आज  १२ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १२ सय ५५ जनामा संक्रमण देखिएको हो ।

    images

    यो सँगै हालसम्म संक्रमितको संख्या २ लाख ३१ हजार ९ सय ७८ पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या १७ हजार ९ सय ९ जना रहेको छ । २४ घण्टामा १४ सय ४ जना कोरोनामुक्त भएका छन् । मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १७ लाख २७ हजार ८३६ परीक्षणहरु गरिएका छन् ।

    त्यसैगरी २४ घण्टामा २५ जनाको मृत्यु भएको छ । हालसम्म मृतकको संख्या १४ सय ७९ पुगेको छ । क्वारेन्टाइनमा रहनेको संख्या ६ सय ३२ रहेको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology