Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पछिल्लो २४ घन्टामा १४७४ जनामा कोरोना संक्रमण : २९ जनाको कोरोनाबाट मृत्यु

पछिल्लो २४ घन्टामा १४७४ जनामा कोरोना संक्रमण : २९ जनाको कोरोनाबाट मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १५, २०७७ सोमवार • २०:००:१२ बजे
  • 1.1K
    SHARES
  • पछिल्लो २४ घन्टामा १४७४ जनामा कोरोना संक्रमण : २९ जनाको कोरोनाबाट मृत्यु

    पछिल्लो २४ घण्टामा १ हजार ४ सय ७४ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १ हजार ४ सय ७४ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ९ सय ३१ जना कोरोना मुक्त भएका छन् ।

    images

    आज थपिएका १ हजार ४ सय ७४ जनासहित देशभर कोरोना संक्रमितको संख्या २ लाख ३३ हजार ४ सय ५२ पुगेको छ । संक्रमितमध्ये २ लाख १४ हजार ५ सय २१ जना कोरोना मुक्त भएका छन् ।

    यस्तै पछिल्लो २४ घण्टामा देशभर थप २९ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । कोरोना संक्रमितमध्ये आजसम्म संख्या १ हजार ५ सय ८ जनाको ज्यान गएको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology